आँकुरापुञ्ज’ कविता-संग्रह विमाेचित

आचार्य पीपलमणि सिग्देलद्वारा लिखित ‘आँकुरापुञ्ज’ कविता-संग्रहकाे विमाेचन लंग आइल्यान्ड नेपाली समाजकाे आयाेजनामा न्यूयाेर्ककाे हिक्सभिलमा शनिबार सम्पन्न भयाे । प्रमुख अतिथि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीले याे कृति नेपाली साहित्यकाे नाैलाे आयाम लिएर आएकाे बताउनुभयाे । विमाेचन गर्दै उहाँले साहित्यकाे एेतिहासिक विकास र समीक्षा तथा कविता भागलाई अलग-अलग खण्डमा प्रकाशन गर्न उपयुक्त हुने बताउनुभयाे । विशेष अतिथि … Continue reading आँकुरापुञ्ज’ कविता-संग्रह विमाेचित